साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं हाम्रा सबैका बाको जय होस्

आमालाई त सन्तान जन्मिने बेला मात्र व्यथा लाग्ने हो । सन्तान जन्मेपछि लाग्न थालेको व्यथाले बालाई बा बाँचुन्जेल छोड्दैन । भलै बा अंग्रेजीमा फादर हो तर वास्तविकतामा बा आदर हो ।

Nepal Telecom ad

विश्वरुप दाहाल :

१) बा एक शब्द मात्र होइन, सिङ्गो संघर्ष हो ।

२) आमाहरुका लागि आवश्यक पर्ने हो आमा समूह । बालाई बा समूह चाहिँदैन किनकी बा आफैँमा एक समूह बराबर हो ।

३) सायद थोरबहुत लेख्न सकिने भएर होला यहाँ आमाको मायाको चर्चा गरिन्छ, मायाका कथा लेखिन्छ ।

४) तर, जति व्याख्या गरे पनि कहिल्यै नसकिने हुनाले बाले गरेका त्यागका विषय लेख्ने आँट कमैले मात्र गर्न सक्छन् ।

५) आफ्नो पातलो खल्तिका बाबजुत सन्तानका मोटा रहरहरु पूरा गर्ने साहस बा बाहेक अरु कसैसँग हुँदैन ।

६) आमालाई त सन्तान जन्मिने बेला मात्र व्यथा लाग्ने हो । सन्तान जन्मेपछि लाग्न थालेको व्यथाले बालाई बा बाँचुन्जेल छोड्दैन ।

७) भलै बा अंग्रेजीमा फादर हो तर वास्तविकतामा बा आदर हो ।

८) आज कुशे औँशी । तपाईं हाम्रा सबैका बाको जय होस् ।

०००
कौशलटार, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाग्छ

लाग्छ

विश्वरुप दाहाल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x