विश्वरुप दाहाललाग्छ
जाडो बढ्न सुरु गरेछ, रुघा लाग्छ । खोकी लाग्छ । को कोसँग भाग्छे दोष मलाई लाग्छ ।

विश्वरुप दाहाल :
र, मेरो कविताको शीर्षक छ ‘लाग्छ’ ।
दिउँसो घाम लाग्छ ।
राति जून लाग्छ ।
उसकै यादमा तड्पियो,
निद्रा आउँदैन ।
छिनछिनमा पिसाब लाग्छ ।
जाडो बढ्न सुरु गरेछ,
रुघा लाग्छ ।
खोकी लाग्छ ।
को कोसँग भाग्छे
दोष मलाई लाग्छ ।
खै के खै के ?
नखायो भोक लाग्छ ।
खायो पेट लाग्छ ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest




































