साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवा बेची खाडीमा

युवालाई आह्वान गर्छन् रे युवा बेचि खाडीमा । सत्र हजार नेपाली मारेर आज हिँड्छन रे चिल्लो गाडीमा।।

Nepal Telecom ad

श्री काजी :

भ्रष्टले देश नस्ट गरिसकेछन्
अब त देशको पक्ष हामी आवाज उठाउँ न ए।
पुर्खाको चिनो पुस्तासम्म पुर्याउन र
देशको सार्वभैाम बचाउन हामी सबै एक जुटाैँ न ए ।।

भ्रष्टले देश बेचिसके
अब चेलीबेटी बेचुँ है भन्दै छन् रे।
राजा फ्याँके चोर भनि
आज गधाले देश हाँक्याछन् रे ।।

युवालाई आह्वान गर्छन् रे
युवा बेचि खाडीमा ।
सत्र हजार नेपाली मारेर
आज हिँड्छन रे चिल्लो गाडीमा।।

राजा फालियो भन्थे रे उनीहरू
तर कागजमा मात्र भुलिदिए।
आखिर सच्चा देशभक्त उनी नै रहेछन्
आज जनताको मनमा फुलिदिए।।

भ्रष्टले देश नस्ट गरिसकेछन्
अब त देशको पक्ष हामी आवाज उठाउँ न ए।
पुर्खाको चिनो पुस्तासम्म पुर्याउन र
देशको सार्वभाैम बचाउन हामी सबै एक जुटाैँ न ए।।

०००
उदयपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ajay Bhattarai
Ajay Bhattarai
1 year ago

Keep it up bro wish you for your father success

Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
1
0
Would love your thoughts, please comment.x
()
x