साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
मेरो पनि घैंटोमा घाम लाग्न थाल्यो
खुसी हर्ष प्रायः शुभ शाम लाग्न थाल्यो,
जब भित्र्याएँ मैले करोडौंको मालिक्नी
घरभरि आफन्तको जाम लाग्न थाल्यो ।

३.
तिमी बिना सुनसान हरेक ठाम मात्र भेट्छु
किताब खोल्छु खाली तिम्रो नाम मात्र भेट्छु,
जूनभन्दा शीतल तिम्रो छायाँ लागेपछि
जूनको अनुहारमा तातो घाम मात्र भेट्छु ।
दार्जिलिङ, हाल ः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x