साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशका कर्णधार

Nepal Telecom ad

बाबुआमा साह्रै ढुक्क छोरो क्याम्पस पढ्न गा’छ
पढाइ–सढाइ मा¥यो गोली घुम्फिरमा मस्त भा’छ
म त गएँ क्याम्पस भनी घरबाट निस्क्यो
कहिले पुग्छ फिलिम हल, कहिले भने डिस्को ।

सद्धे पाइन्ट ठुटे पारी घुँडामाथि टालो
क्याम्पस त उसका निम्ति लभ गर्ने थलो
कुखुराको सिउर झैँ जुल्फी ठाडो पार
यसैगरी हुर्कंदै छन् देशका कर्णधार ।

महेन्द्ररत्न क्याम्पस, ताहाचल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x