साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तलबाट भर्याङ झिके

Nepal Telecom ad

धेरै माथि पुर्याइदिए, सबै मिली उचालेर
तलबाट भर्याङ झिके, मलाई माथि उकालेर ।

गलत बाटो देखाएर, अघि बढ्न सिकाउँछन्
फर्किएर नहेर भन्छन्, हिलो मैलो उछालेर ।

सबैले हात अघि सार्छन्, लौ हावामा उड है भनि
हात थाप्ने कोही हुन्न, छोडिदिन्छन् उरालेर ।

मलजल गर्छन् गोडमेल गर्छन्, मुखले ठिक्क पार्नेहरू
योजना छ फ्याँकिदिने, जरैसित उखालेर ।

भन्छन् सबै तँ त यौटा, ‘कोमल’ सानो विरुवा होस्
फल्नु फुल्नु पर्छ भन्दै, हाल्छन् पानी उमालेर ।

नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ, दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x