साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाती च्यातेर देखाएँ

Nepal Telecom ad

छाती च्यातेर देखाएँ चिन्दिन भनिन्
बजारमा मुटु फिजाएँ किन्दिन भनिन् ।

ल जाऊँ फर्किऊँ गाउँ भाका मिलाउँ भन्दा
अब सँगै पिँडीमा जाँतो पिन्दिन भनिन् ।

चिरपरिचित बाटो साथै साथै हिँडेको
एक पल फेरि हिँडुँ भन्दा हिन्दिन भनिन् ।

सँगै मर्ने कसम आऊ घाँटी राखुँ भन्दा
तिमी छिने छिनिएऊ, म त छिन्दिन भनिन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x