साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ खेलाैँ हाेली

वर्षा भो रङ्गकै नाचे सङ्गीतमै छमछम नशा त्यो भाङकै सदभावको अबिर दलेर सप्तरङ्गी रङ्गोली बाँडेर रङ्गीन पिरती आऊ खेलौँ होली ।

Nepal Telecom ad

राकेश कार्की :

देश विदेश जताततै
यो कस्तो उमङ्ग
आयो फागुन होलीको
थरिथरिको रङ्ग
एकआपसमा मिलेर
भिडमा रमाइरहे
मौसम नै मज्जा आनन्द
रङ्गमै डुबाइरहे
बादलको स्वागत सूर्यको मुस्कान
जगतमै हाँसो छ
प्रेम-रङ्ग भरेर बेलुन प्रहार
खेलमा जो चासो छ
पिचिचिचि पिचकारी फोहरा
वर्षा भो रङ्गकै
नाचे सङ्गीतमै छमछम
नशा त्यो भाङकै
सदभावको अबिर दलेर
सप्तरङ्गी रङ्गोली
बाँडेर रङ्गीन पिरती
आऊ खेलौँ होली ।

०००
इन्जिनियर कार्की लस एन्जेलसमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x