साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुरू शुरूमा नाप्छन् यिनी

तिनकै शक्ति झरेपछि खोइरो खनेर च्याप्छन् यिनी ।

Nepal Telecom ad

राकेश कार्की :

शुरू शुरूमा नाप्छन् यिनी
पासो बाटोमा थाप्छन् यिनी

हुँ शक्तिशाली हजुरको
अगि पर्योकि काप्छन् यिनी

जो जता बल्छन् उतै उतै
ननिभुन्जेल ताप्छन् यिनी

लाखौँ जिब्रोले वर्णन गरेर
तारिफले फुर्काइ छाप्छन् यिनी

तिनकै शक्ति झरेपछि
खोइरो खनेर च्याप्छन् यिनी ।

०००
लस एन्जेलस
अक्टुबर २९, २०२३

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x