साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार गर्ने त मरेकै जाती

धनीले पिएर सड्नु भन्दा त गरिबले भोको पेट भरेकै जाती

Nepal Telecom ad

राकेश कार्की :

भ्रष्टाचार गर्ने त मरेकै जाती
घूस खानेको दाँत झरेकै जाती ।

सरकारी जग्गा हडप्ने सबै
बदनाम भइ जेल परेकै जाती

औषधि उपचारमा ठगी गर्नेको
पीरले चिन्ताले निद हरेकै जाती

शिक्षालाई व्यापार बनाउनेलाई त
भाटे कारवाही गरेकै जाती

धनीले पिएर सड्नु भन्दा त
गरिबले भोको पेट भरेकै जाती ।

०००
जून १६, २०२४
लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x