साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

फूलका माला नपाउनेले सुनका माला लाएका छन् अब्बल नेता दाबी गर्दै मिडियामा छाएका छन् काम उनको चोर, डाका, हत्यारालाई पक्षपोषण सोहि बापत उनैबाट मनग्य धन पाएका छन् ।

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
सभ्यता र मानवता हराउँदै गयो
धर्म कर्म सद्भावना डराउँदै गयो
सहमति सहकार्य गर्नुपर्ने बेला
दुन्दुभीको गहिरो घाउ चहराउँदै गयो ।

२.
हुन पनि देशमा मनपरि अति भो
ठालुका कामले यहाँ धेरै खति भो
असल चरित्र भन्दै सजाय माफी दिँदा
अर्को गर्धन चुँडालेको केहिदिन जति भो ।

३.
फूलका माला नपाउनेले सुनका माला लाएका छन्
अब्बल नेता दाबी गर्दै मिडियामा छाएका छन्
काम उनको चोर, डाका, हत्यारालाई पक्षपोषण
सोहि बापत उनैबाट मनग्य धन पाएका छन् ।

०००
पोखरा- ११, फूलबारी
हालः मेलवर्न, अष्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x