साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

पवित्र चौतारीलाई बकवासको थलो बनाए; कुस्ति, डण्डिबियो र छेलो हान्ने खलो बनाए । हेरन ! दलाल र माफियाले अब्बल छु भन्दछ; आस्थाको केन्द्रलाई फुक्लिएको हलो बनाए ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
काटिन्छ सोझो, ठोकिन्छ सोझो, सोझोलाई मार छ;
जानेको छैन दुष्ट्याईं र ढाँट-छल नैतिकता बार छ ।
सोचाई नि बाङ्गो, हेराई नि बाङ्गो, बोलाई नि छ बाङ्गो;
जो गर्छ जालझेल छलकपट उस्को जीवन अपार छ ॥

२.
पवित्र चौतारीलाई बकवासको थलो बनाए;
कुस्ति, डण्डिबियो र छेलो हान्ने खलो बनाए ।
हेरन ! दलाल र माफियाले अब्बल छु भन्दछ;
आस्थाको केन्द्रलाई फुक्लिएको हलो बनाए ॥

३.
चोरी पनि गरेका छन्;
धेरै तल झरेका छन् ।
पेशा त राजनीति हो रे !
यता र उता सरेका छन् ॥

०००
पोखरा-११, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x