साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आफ्नैले चिन्दैनन् भाग्यले मिचेपछि; गास बासकालागि श्रृणले थिचेपछि । हुँदा र खाँदा मात्र रहेछन् आफन्त पनि, दबिनै पर्दोरहेछ समयले किचेपछि ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
धनीको फेशनले गरिबको इज्जत धानिदियो;
समाजले फाटेकोलाई पनि फेशन मानिदियो ।
कसैको मजबुरी, कसैको रहर पनि हुँदोरहेछ;
धनीको सनक, फाटेकोले दिमाग तानिदियो ॥

२.
आफ्नैले चिन्दैनन् भाग्यले मिचेपछि;
गास बासकालागि श्रृणले थिचेपछि ।
हुँदा र खाँदा मात्र रहेछन् आफन्त पनि,
दबिनै पर्दोरहेछ समयले किचेपछि ॥

३.
गरिबीलाई ढुक्कसँग उपयोग गरे;
मर्ने मार्ने मनोवृत्तिलाई सहयोग गरे ।
भर्‍याङ चढ्न उधारोमा सपना बाँडेर;
अमूल्य त्यो जीवनको दुरुपयोग गरे।

०००
पोखरा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Dr. Nabaraj Neupane
Dr. Nabaraj Neupane
1 year ago

Realistic imagery!

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
1
0
Would love your thoughts, please comment.x
()
x