साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

धेरै भन्दा धेरै वेशको खोजि गर; मन-मुटुभित्र देशको खोजी गर । संस्कार संस्कृति हाम्रो अस्तित्व हो; आफ्नै भाषा र भेषको खोजी गर ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
औँला दिँदा डुँडुलो निल्ने धेरै छन्;
खुट्टा तान्न बसेका आफु नेरै छन् ।
गरि खाएको डाहा गर्छन् त्यस्ताले;
टाढा होईन उनीहरू वर वरै छन् ॥

२.
धेरै भन्दा धेरै वेशको खोजि गर;
मन-मुटुभित्र देशको खोजी गर ।
संस्कार संस्कृति हाम्रो अस्तित्व हो;
आफ्नै भाषा र भेषको खोजी गर ॥

३.
आज छ भोलि छैन, कस्तो मित्रता हो;
लोभि पापीको यहिनै मुख्य चरित्रता हो ।
एक मात्र दाउ स्वार्थसिद्धमा हेर्दछ ऊ;
यस्तो मानसिकता त क्षुद्र र दरिद्रता हो ॥

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x