साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मी जयन्ती विशेष दुई मुक्तक

सबै विधा साहित्यमा पारङ्गत लक्ष्मी साहित्यका साधक तिमी साधनारत लक्ष्मी ‘महाकवि’को उपमाले पनि प्रख्यात थियौ सधैँ दिन्थ्यौ समानताको अभिमत लक्ष्मी ।

Nepal Telecom ad

उपेन्द्र पौडेल  :

१.
सबै विधा साहित्यमा पारङ्गत लक्ष्मी
साहित्यका साधक तिमी साधनारत लक्ष्मी
‘महाकवि’को उपमाले पनि प्रख्यात थियौ
सधैँ दिन्थ्यौ समानताको अभिमत लक्ष्मी ।

२.
भेट्यौ होला स्वर्गमा मुना मदनलाई
सञ्चै होला चाँदनीको कोमल बदनलाई
स्वर्गमा भेट्छौं भन्ने प्रण गरेका थिए
झिलिमिली पारे होलान् स्वर्ग सदनलाई ।

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x