साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

उनकै भोटले उनैलाई दास बनाउँछन्; चुनावताका फकाएर खास बनाउँछन् । जितेँ भने शाकाहारी हुन्छु भन्छ स्यालले; चुनाव जितेपछि एकै गास बनाउँछन् ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
बिर्सिदिन्छन नोट-भोट दिई सपोर्ट गर्नेलाई;
काखी च्याप्छन् गलत कुरा कानमा भर्नेलाई ।
ट्यापे मुन्द्रे गुण्डाहरू सच्चा दोस्ती बन्छन्;
घृणालाग्छ स्वार्थ खिच्न हदमै झर्नेलाई ॥

२.
उनकै भोटले उनैलाई दास बनाउँछन्;
चुनावताका फकाएर खास बनाउँछन् ।
जितेँ भने शाकाहारी हुन्छु भन्छ स्यालले;
चुनाव जितेपछि एकै गास बनाउँछन् ॥

३.
मासिने बेलामा कमिलाको प्वॉख आउँछ रे;
आफ्नालाई छोडी पराईसँग मित लाउँछ रे ।
आफू बाहेक अरुलाई देख्दैनन मतलबीले;
तेस्तो स्वार्थीले, अन्ततः दुःख पाउँछ रे ॥

०००
पोखरा-११, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x