साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवा

युवाहरूलाई विदेश लखेटेर असी वर्षे युवाले लौरो टेक्दै उद्घाटन गर्छन् युवा वर्षको शुरुवात यहाँ आफन्त झैं झस्स देखिने अत्यास लाग्दो भीडमा एक्लै उभिएका हुन्छन् युवा !

Nepal Telecom ad

साधुराम खड्का :

पानीले घरबार बगाए पनि
मिनरलवाटर बिक्छ यहाँ
जोडघटाउ जे गरेर भए पनि
टाउकेकै शासन टिक्छ यहाँ
देशले घुम्टो ओडे पनि
झोलेले मुहार फेर्छ यहाँ
गमलामैं धान रोपेर पनि
कृषि क्रान्ति चल्छ यहाँ
जनतालाई विभिन्न कर तिराएर
लरखराउँदै चल्छ सरकार यहाँ
युवाहरूलाई विदेश लखेटेर
असी वर्षे युवाले लौरो टेक्दै
उद्घाटन गर्छन् युवा वर्षको शुरुवात यहाँ
आफन्त झैं झस्स देखिने
अत्यास लाग्दो भीडमा एक्लै उभिएका हुन्छन् युवा !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x