साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुष्प दाइ

आफ्नै आफ्नै डम्फु आफ्नै आफ्नै ढोलक ढोलक ठोक्ने गजो कस्ले ठिक्क पार्छ बिन्ति भाउ छ है बाजा राम्रो ठोक ए बस भनिदेउन पुष्प दाईले कुर्सी छोडे रे ।

Nepal Telecom ad

अशोककुमार शिवा :

पुष्प दाइले कुर्सी छोडे रे
बस्ने पिर्का देउ न
कुन गाडीमा चड्दा होलान्,
सेवा कस्को लिए होला
उनलाई सम्झाई देउन
ए बस भनिदेउन
पुष्प दाइले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे ।

बाले कुर्सी खोसे, सबै पारे पोको
बाकी रह्यो सबै पुष्प दाइको धोको
सम्झि सम्झि कुर्सीलाई कति कल्पे होला
झोलाभित्र कतिको विकासे फाइल होला
त्यही फाईल हेर्दै दाइ कति रोला
बिन्ति रुन नदेउ उनलाई अरु धेरै
ए बस भनिदेउन पुष्प दाईले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे ।

उनी गए भने देशमा के नै हुन्छ
विकासे कामहरू कस्ले कहिले हेर्छ
कस्ले कस्लाई टेर्छ, सबैले आफ्नै हेर्छ
आफ्नै आफ्नै डम्फु आफ्नै आफ्नै ढोलक
ढोलक ठोक्ने गजो कस्ले ठिक्क पार्छ
बिन्ति भाउ छ है बाजा राम्रो ठोक
ए बस भनिदेउन पुष्प दाईले कुर्सी छोडे
रे
पुष्प दाइले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे
ए पुष्प दाइले कुर्सी छोडे रे
(राइ माइलाले गाउँ छोड्यो रे… )

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x