साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मायाको चिनो

सिवानीले- आज त तपाईंको छोराले "आमाको स्मृतिमा" भनेर उहिले तपाईंसंग टीका थापेको फोटो मोबाइलमा हालेको छ भनेर देखाइदिइन्।

Nepal Telecom ad

आर.सी. रिजाल :

आज आमाको मुखहेर्ने दिन। सिवानीको आमा बितेको १० बर्ष भयो।न्यास्रो मेटाउन आज आफुलाई स्यार्ने धाईआमालाई भेट्न वृद्धआश्रम पुगेर फलफूलको झोला थमाउदै कुरा गर्छिन् -: धाईआमा कस्तो छ तपाईंलाई ?

” कस्तो भन्नू नानी सास फेरिरहेको छु। जति कष्ट दिए पनि छोराको याद त आईरहन्छ ” भनिन् ।

सिवानीले- आज त तपाईंको छोराले “आमाको स्मृतिमा” भनेर उहिले तपाईंसंग टीका थापेको फोटो मोबाइलमा हालेको छ भनेर देखाइदिइन्।

धाईआमाले — आफ्नै रगत हो नानी । जाँड खाएर फलामे रडले हिर्काएर मलाई यो अवस्थामा पुर्‍याए पनि यो खोरन्डो खुट्टोलाई छोराले दिएको ” मायाको चिनो” ठानेकी छु भनिन् ।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x