णकुमारी र तोयनाथ रिजालका सुपुत्र आर.सी. रिजाल २००९ चैत्र ११ गते मकवानपुरगढीमा जन्मिनुभएको हो । अध्यापन, पत्रकारिता तथा निजामती सेवामा जीवन व्यतित गर्नु भएका रिजाल सिस्नुपानी मकवानपुरका संस्थापक हुनुहुन्छ । हास्यव्यङ्ग्य तथा अनुवाद लेखनमा सक्रिय रिजाल २०२८ मा ‘कवि बन्ने लहडमा’ शीर्षकको व्यङ्ग्य निबन्ध प्रकाशन गरी याे क्षेत्रमा उदाउनुभएकाे हाे । रिजालको पहिलो कृतिको रूपमा ‘खरानीभित्रको आगो’ (लघुउपन्यास, २०३६) प्रकाशित भएको थियो । उहाँका अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘कुकुरको पुच्छर’ (२०५५), ‘कण्ठलङ्गौटी’ (२०५७), ‘हाकिमको खप्पर’ (२०६३), र ‘भोलारामको आत्मा’ (अनुवाद) प्रकाशित छन् । भैरव प्रतिभा पुरस्कार (२०५८), पारिजात सम्मान (२०६७) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित व्यक्तित्व रिजाल फित्काैली डटकमकमकाे सम्पादक मण्डलमा संलग्न हुनुहुन्छ । सम्पर्क : ९८४५०२५६१०
चपेटाप्रसादको व्यथा
आर.सी. रिजाल : चपेटाप्रसाद एउटै कोखबाट जन्मेका आफ्ना दुईटा छोरा हेरेरै चिन्तित छ । जेठो छोरा
पुरा पढ्नुहाेस्तागत…
आर.सी. रिजाल : दीर्घबहादुर कोठाको दरीमा टुक्रुक्क बसेर दुबै हात पछाडि टेकेर सैसला खेलेझैँ गरेको देखेर
पुरा पढ्नुहाेस्अनुभवी
आर.सी रिजाल : मभन्दा २ बर्ष जेठा ७५ वर्षे स्वीकार खत्री जो अफुलाई जिउँदो इतिहास भन्छ्न्
पुरा पढ्नुहाेस्बैतरणी
आर. सी. रिजाल : गाईदानको विषयमा मृतककी पत्नी सावित्री र पुरेत झक्क्ड बाजेबीच भनाभनको स्थिति सिर्जना
पुरा पढ्नुहाेस्भुतको सालो
आरसी रिजाल : अरुलाई कस्तो लाग्छ कुनि ? म लक्ष्मण गाम्नागेजीलाई वर्तमान समयका शसक्त हास्यव्यङ्ग्य लेखक
पुरा पढ्नुहाेस्लाहुरे-चाउरे
आर.सी रिजाल : “लडाकूहरूको देश भन्नाले कुन देशलाई जनाउँछ ?” सामान्यज्ञानको पुस्तकमा यसको उत्तर ‘नेपाल’ लेखेको
पुरा पढ्नुहाेस्चपेटाप्रसादको व्यथा
आर. सी. रिजाल : चपेटाप्रसाद एउटै कोखबाट जन्मेका आफ्ना दुईटा छोरा हेरेर चिन्तित छ । जेठो
पुरा पढ्नुहाेस्मलामी
आर.सी. रिजाल : सावित्री बज्यैले पति चिरञ्जीवी बुढालाई बिहान चिया पिउन उठ्नुस् भनेर घचघच्याउँदा सिताङ्ग भएको
पुरा पढ्नुहाेस्प्रतिबद्ध
आर. सी. रिजाल : सपनामा एक्कासि नेपाली शब्दकोशको पाना फर्कियो । हाइलाइट गरेको “प्रतिबद्ध” शब्दमा आँखा
पुरा पढ्नुहाेस्