साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो मायाँ लाग्छ, आमा

न भोक न भकारी छ न शोक न सुर्ता अरूलाइ भन्छ उसलेे आफू बान्छ बुर्का साथी भाइको फोन बजे सुटुक्क है भाग्छ खुट्टा मात्र बजारे नि कस्तो मायाँ लाग्छ ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

छोरा पाउने कैले कैले भोटो सिउने ऐले
नानी भन्दा आची ठूलो कुरा हुन्छ कैले
ठुलै भए पनि बच्चा आफ्नो सानाे लाग्छ
झर्किएरै बोले पनि कस्तो मायाँ लाग्छ ।

अरूले के नकमाउनु , मेरो बच्चा रोगी
रूघा खोकी नलागेनि हुन्थ्यो होला भोगी
ध्यान गर्छ एक्लै बसी भोक उस्लाइ लाग्छ
आँखा तर्दै हिंडे पनि कस्तो मायाँ लाग्छ ।

आमा मात्र भने पनि संसार जिते जस्तो
सन्तानको सुख देखे खुसी लाग्ने कस्तो
जसरी होस् कमावस् है जस्तो मात्र लाग्छ
झनक्क भै रिसाए नि मायाँ मात्रै लाग्छ ।

न भोक न भकारी छ न शोक न सुर्ता
अरूलाइ भन्छ उसलेे आफू बान्छ बुर्का
साथी भाइको फोन बजे सुटुक्क है भाग्छ
खुट्टा मात्र बजारे नि कस्तो मायाँ लाग्छ ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
सस्मिता आचार्य
सस्मिता आचार्य
4 months ago

सरल, सरस एवं यथार्थपरक रचना 🙏🙏

Nepal Telecom ad
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
सरकार र तरबार

सरकार र तरबार

बिनुबाबा घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x