साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डष्टविनमा हालेँ

यो भित्ताको भित्रै बसी कानेखुसी गरेँ सँधै बस्न हुन्न भनी रामराज्य तरेँ बोलीले नै भाला रोपेँ टिप्दै फाल्न थालेँ रित्ता झोला बटुलेर डष्टविनमा हालेँ ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

मैले कुकुर पालेकै हाे
साँच्चै भोट हालेकै हो

घरैभरी झोला थिए छरपष्ट पार्ने
त्यो झोलामा के के मात्र अटाउँछ र हाल्ने
त्यसैले त नचाहिने झोला च्यातिदिएँ
कराककुरूक पारेँ डष्टविनमा हालिदिएँ ।

बाहृ सत्ताइस कुरा हुने मान्छे भेटेपछि
भोक धेरै लाग्न थाल्यो भान्छे भेटेपछि
बिना कुकुर ढोकामा सावधान लेख्न थालेँ
थोत्रा झोला च्याति च्याति डष्टविनमा हालेँ

रातो रातो बन्दै गयो सबको मुहार
कोसँग पो कसले माग्ने अबको गुहार
मैले हार्दा देशले नै हार्यो भन्न थालेँ
थोत्रा झोला च्यातेर नै डष्टविनमा हालेँ

यो भित्ताको भित्रै बसी कानेखुसी गरेँ
सँधै बस्न हुन्न भनी रामराज्य तरेँ
बोलीले नै भाला रोपेँ टिप्दै फाल्न थालेँ
रित्ता झोला बटुलेर डष्टविनमा हालेँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
सरकार र तरबार

सरकार र तरबार

बिनुबाबा घिमिरे
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x