साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फागुका तीन लाेला

तिमी संसारकै पियारा भनिन् तिमी त आँखाका तारा भनिन् धन्यवाद भनेर निस्किन खाेजेँ धत् तिमी कस्ताे हुतिहारा भनिन् !

Nepal Telecom ad

रमेश समर्थन :

लाेला १.
आआफ्नाे अस्तित्व केही बेरलाई बिर्सर
यसबाहिरका कुरा यति खेरलाई बिर्सेर
वासन्ती अवतारमा अवतरित छ समर्थन
उसका कुरा सुन्नुहाेला उमेरलाई बिर्सेर ।

लाेला २.
तिमी संसारकै पियारा भनिन्
तिमी त आँखाका तारा भनिन्
धन्यवाद भनेर निस्किन खाेजेँ
धत् तिमी कस्ताे हुतिहारा भनिन् !

लाेला ३.
तिमीले खाेलेकाे त्याे खाम थियाे कसकाे
भित्रपट्टि लेखेकाे त्याे नाम थियाे कसकाे
मेराे दिलसित दिल्लगी गरिछाै दिलमाया !
नत्र याे दिल जलाउने काम थियाे कसकाे ?

नरिसाउनुस् है याे फागु हाे !

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x