साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होलीको शुभकामना

आऊ भाइचारा एवम् प्याराजनहरुमा मिली खेलौँ होली आऊ मिली खेलौँ होली ।

Nepal Telecom ad

राजेश्वर फुयाल :

आफैँसँग आफैँ रमाउने यो छ है
गजबको बेला
रिसराग विमति लाई किनारा लाउने
रमाइलो मेला

सप्तरङ्ग रङ्ग सँगै माया, खुसी, हर्ष
र उल्लास साटौँ
भाइचारा सद्भाव आत्मीयतालाई
उचाइमा गासौँ

छिनछिनमा बदलिने मनलाई भासी
रङ्गमा रमाइ हाँसौँ
खुसीसाथ रङ्ग रङ्गहरूमा हराइ
छमछमी नाचौँ

थोपा थोपा पानीमा गास्दैँ एक अर्को
लाई साइनो
मनाउ रङ्गहरुको पर्व खुसी, खुसी
गाउँदै र नाच्दै

कुरीति कुसंस्कारलाई दिउलानी
मिली मिली थपडी
आऊ भाइचारा एवम् प्याराजनहरुमा
मिली खेलौँ होली
आऊ मिली खेलौँ होली ।

०००
सल्लेरी खबरबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x