साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेहरू !

Nepal Telecom ad

गिद्धहरूलाई
निकै प्रिय लाग्छ कुनै मरेको सिनो
सिनोको अस्थिपञ्जर
खाँदिएको हुन्छ मासु–मासुले
भरिएको हुन्छ मासु–मासुले
मात्र त्यति बेलासम्म
गिद्धहरूलाई
निकै प्रिय लाग्छ
जब बाँकी रहन्छन् हड्डीहरू मात्रै
र सिद्धिसकेपछि मासुका चोक्टा
वितृष्णा जाग्छ गिद्धहरूमा
ठिक यस्तै गिद्धे मानसिकताबाट
ग्रस्त छौं हामी मान्छेहरू !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x