सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
फुललबुट्टे रुमाल

फुललबुट्टे रुमाल

भर्खरै एक हूल रङ्गीन फूलहरूबगैँचाबाट फुत्त निस्केरमेरो फुलबुट्टे रूमाल लिएर भागे !शीतजस्तैसपनीमा अल्झिएको गीतजस्तैसम्झनाको त्यो रूमालरूमालमा

पुरा पढ्नुहाेस्
भ्रम !

भ्रम !

कहिले पत्थर हिराजस्तै लाग्छन् कहिले हिरा पत्थरजस्तै लाग्छन् रातमा देख्ने उल्लुचरा जस्तै उज्यालोमा उज्यालो नदेखेजस्तै !

पुरा पढ्नुहाेस्
जूकाहरू !

जूकाहरू !

निस्केर चिसो ढुंगाहरूका चेपबाट ओसिलो सेपबाट र चुसेरघामको कलिलो रगत अघाएर फर्किएका जूकाहरू फर्किरहेछन् लस्कर झैंफेरि

पुरा पढ्नुहाेस्
म बुढोरूख झैं !

म बुढोरूख झैं !

भित्र भित्रै निकै खिईएर खोक्रो भएपनि बाहिर बाहिरै बोक्राले अड्याएको धोद्रिएको, खोक्रिएको जराहरू कुहिएकोबुढो रूख जसलाई

पुरा पढ्नुहाेस्
मान्छेहरू !

मान्छेहरू !

गिद्धहरूलाई निकै प्रिय लाग्छ कुनै मरेको सिनो सिनोको अस्थिपञ्जर खाँदिएको हुन्छ मासु–मासुले भरिएको हुन्छ मासु–मासुले मात्र

पुरा पढ्नुहाेस्
घामपानी !

घामपानी !

यो घाम र बगिरहेका खोला झरनाहरू नदी र समुन्द्रहरू अनन्तयात्रामा सधै समयजस्तो भागिरहेछन् म समय–समुन्द्रको डिलमा

पुरा पढ्नुहाेस्
घोडा र घोडाहरू

घोडा र घोडाहरू

उसलाई पनि दुख्छ होला तर दुख्यो भन्दैन बोल्दैन मान्छेझैं बरू आफ्नै भाषामा रिसाउँछ हिन्हिनाउँछबुर्कुसी मार्छ दगुर्छ

पुरा पढ्नुहाेस्
नदी र बुढो रूख

नदी र बुढो रूख

बूढो रूख उभिएको छ नदी किनारको छेउ ! चट्याङ लागेर भाँचिएको करङजस्तो बूढो रूखको टोड्का–टोड्कामा विषालु

पुरा पढ्नुहाेस्
ईश्वरको खेती

ईश्वरको खेती

जसलाई आस्थाको ईश्वर मानेरचोक–चोक, गल्ली–गल्लीगाउँ–गाउँ, सहरबजारमान्छेहरूले बासको लागि मन्दिर बनाइदिएप्रतीक बनाएर ढुङ्गाका मूर्तिहरूमा सजाएहरेक दिन भेटी

पुरा पढ्नुहाेस्