साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रम !

Nepal Telecom ad

कहिले पत्थर हिराजस्तै लाग्छन्
कहिले हिरा पत्थरजस्तै लाग्छन्
रातमा देख्ने उल्लुचरा जस्तै
उज्यालोमा उज्यालो नदेखेजस्तै !

यहाँ दिनको घामलाई
बादलहरूले बेचैन गराउछ
जसरी साँझहरूजस्तै
खोलाको बगरले सुकेको पानीलाई
अध्यारो छायाँले निभेको टुकीलाई
तर भ्रमको पर्दा उघार्दै
उज्यालो उज्यालो भएर आउदोरहेछ
सखारैको घामजस्तै
यता बिचरा !
हिराजस्तै महँगो हाम्रो सभ्यताले
हिराको मापन गर्न जान्दैन
र यहिनेर अध्यारोले
अँध्यारोमा
अँध्यारोलाई
खरिदबिक्री गर्छ

मृत्युको मूल्य तोक्छ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x