साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सकुनीको जाल

Nepal Telecom ad

माकुरीको हैन यहाँ सकुनीको जाल बुन्छन्
त्यै जालमा फँसाउन आफ्नै मान्छे अगी हुन्छन् !!

को आफन्त को बिरानो व्यबहार उस्ता उस्तै
माखे साङ्लो बनाएर आफ्नाले नै झिरमा उन्छन् !!

मन्दिरमा पथ्थर हुन्छ आत्मा भित्र भगवान
कलियुगका दानवहरू मन्दिर गई पाप धुन्छन् !!

नगर भो काम धेरै यी आँखामा छारो हान्ने
देखाओटी माया गर्ने सुमसुम्याई किन छुन्छन् !!

बाचुन्जेल थाहा छैन बा आमाको महत्व यहाँ
मरेपछि पिण्ड चडाइ तस्बिरमा छुँदै रुन्छन् !!

बिर्तामोड, झापा । हाल– इजराइल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x