साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्यायको तस्बिर

Nepal Telecom ad

न्यायपरिषदबाट निस्कदै थिएँ, टुप्लुक्क एउटा जिल्ला न्यायाधीश भेटिए चिनजानका ।
अनि मैले उलाई सचेत गराउँदै भनें– ‘हैन हौ श्रीमान, ठूला–ठूला मुद्दाको फैसलामा कैफियत ग¥यो भनेर तपाईंका बिरुद्धमा न्यायपरिषदमा उजुरी पो परेछ त, अब के होला ?’

‘आ ऽ पहिले अदालतको अबहेलना सम्बन्धी सजायँ गर्न बनेको विधेयक ऐन बनेर त आओस् अनि कसरी यस्तालाई ठेगान लाइन्छ हेर्दै जानु होला न ।’ –न्यायाधीशले ढुक्कसाथ उत्तर दिए ।

जुरोपानी–४, झापा
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x