साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्याग

"टिओबी र बिदेशी एजेन्टहरुको सरकार भनेर त स्वयं यो सरकारलाई पनि आरोप लागेको छ त ! अब समाचार चैं के बनाउने होला ?"-पत्रकारको मनमा कुरा खेले ।

Nepal Telecom ad

जीवन दाहाल :

जग्गा किन्ने र बेच्नेलाई समेत प्रहरीले बिचौलिया भन्दै हत्कडी लगाएर प्रहरीको गाडीमा कोच्तै छ भन्ने हल्ला सुनेर समाचार बनाउन हस्याङ र फस्याङ गर्दै दौडिएको पत्रकारले प्रहरी भ्यानको नजिकै पुग्नासाथ सोध्यो-“यिनीहरू कुन अपराधमा समातिएका हुन् सर ?”

“बिचौलिया ।”

“पुष्टि भयो र ?”

“न जग्गा किन्ने न बेच्ने, मालपोतको प्राङ्गणमा त्यसै थुप्रिने दलाल हुन्छन् भनेर कसैले भनी दिएपछि पुष्टि भै गो नि”-प्रहरीले सफाइ दियो ।

“टिओबी र बिदेशी एजेन्टहरुको सरकार भनेर त स्वयं यो सरकारलाई पनि आरोप लागेको छ त ! अब समाचार चैं के बनाउने होला ?”-पत्रकारको मनमा कुरा खेले ।

०००
काठमाण्डौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x