साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात

प्रधानमन्त्री मोदीकी श्रीमती छैनन् भने पनि हुन्छ । योगी आदित्यनाथले विवाह नै गरेका छैनन् । बाबा रामदेव पनि अविवाहित नै हुन् । “खै ! त यिनीहरूको सफलतामा महिलाको हात ?” -उसले प्रश्न गरेको थियो ।

Nepal Telecom ad

जीवन दाहाल :

पुस्तक विमोचन कार्यक्रममा उद्घोषकले भने- “प्रत्येक पुरुषको सफलतामा नारीको प्रमुख हात हुन्छ । त्यसैले आजका लेखकका अन्द्रुनी विषयमा प्रकाश पारी दिनु हुन म लेखक पत्नीलाई पोडियममा हार्दिक निमन्त्रण गर्दछु ।

“पुरुषको सफलता-नारीको हात”- भन्ने सुन्नासाथ केही दिन अघि कसैले फेसबुक वालमा लेखेको सम्झिएँ-

पुरुषको सफलतामा एउटी महिलाको ठूलो हात हुन्छ भन्छ्न् जुन सरासर गलत हो किन भनें-

प्रधानमन्त्री मोदीकी श्रीमती छैनन् भने पनि हुन्छ ।
योगी आदित्यनाथले विवाह नै गरेका छैनन् ।
बाबा रामदेव पनि अविवाहित नै हुन् ।
…………………………
…………………………

“खै ! त यिनीहरूको सफलतामा महिलाको हात ?” -उसले प्रश्न गरेको थियो ।

“पछाडि तान्ने स्वास्नी घरमा नहुनु पनि त हातै भो नि” – मेरो मनले खुसुक्क भन्यो ।

०००
गौरादह-७, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x