साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जूकाहरू !

Nepal Telecom ad

निस्केर चिसो ढुंगाहरूका चेपबाट
ओसिलो सेपबाट
र चुसेर
घामको कलिलो रगत
अघाएर फर्किएका जूकाहरू
फर्किरहेछन् लस्कर झैं
फेरि यतै
रोगी बुढो आगनभरि … !

उभिएर
आगनको डिलमा
परदेशी खसम पर्खेकी आइमाई
र उसको लोग्नेसपनाहरू झैं
म मेरो बाँझो बारीमा
सपनाहरूको सहबास गर्छु … !

हो ! यसै पाली
मार्नू छ हामीले जूकाहरू
र देख्नु छ–
हाम्रो घामको जवानी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x