साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घामपानी !

Nepal Telecom ad

यो घाम
र बगिरहेका खोला झरनाहरू
नदी र समुन्द्रहरू

अनन्तयात्रामा
सधै समयजस्तो भागिरहेछन्
म समय–समुन्द्रको डिलमा उभिएर टोलाउँछु
आकासको प्रतिबिम्ब हेर्दै
एनाजस्तो पानीमा

ऐनालाई
ढुङ्गाहरूले फ्रेम लगाउँछ
फ्रेमभित्र पर्खाल उभिन्छन्– बादलहरू
र बनाउँछन् पानीलाई जेलजस्तै आकाश

र पनि, म देख्छु–
निर्धक्क अजेय योद्धाधाहरू झैं जेल तोढेर निस्कन्छन्
र आफ्नै यात्रामा लागिरहन्छन्
घामपानीहरू …!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x