साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलेज पढ्ने छोरो

Nepal Telecom ad

गाँजा पनि खान्छ अनि
‘ट्याब्स’ पनि खान्छ
‘कलेज डे’मा सधैभरि ‘डेटिङ’मा जान्छ
केटीहरूको बाटो पनि छेक्छ
‘नोट’ गर्दैन सधैभरि ‘लभलेटर’ लेख्छ
मोरो साह्रै ओभर स्मार्ट छ,
बन्ने गर्छ हिरो
रिजल्ट आउँछ ‘मार्कसिट’मा भने जिरो ।

मुन्द्रा पनि लगाउँछ, ठाडो पार्छ कपाल
टिचरहरूलाई हैरान पारी गर्ने गर्छ बबाल
खल्तीमा चाहिँ ‘नाइफ’ हुन्छ झोला हुन्छ
प्रिन्सिपलले दिनहुँ गर्ने गर्छन् गाली ।

जक्सनमा गएर धुवाँ उडाउँछ
पढ्ने किताब कपि हेर सबै जलाउँछ
‘सिरिञ्ज’ पनि हान्छ हेर ‘ट्याब्स’पनि खान्छ
बाउको पैसा उडाउन ‘डिस्को’ पनि जान्छ ।

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x