साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हाँच

Nepal Telecom ad

१.
मान्छेको मूल्य
कति हो सरकार
बिक्री गर्नुछ ।

२.
मेरो अस्तित्त्व
गरिब जनता नै
होईन मन्त्री ।


उन्माद बैश
फुलाउने कोसिस
बसन्त बृक्ष ।

४.
आँखामा राख्छु
दिलमा सजाउँछ
भए त मेरै ।

५.
प्रेमिल योद्दा
मान्दैन हार पनि
अन्त्य सम्म छ्र्र ।

६.
आगो लिएर
महल जलाउन
जान्छ सहिद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x