साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुइँचालोले…

Nepal Telecom ad

भुइँचालोले ल्याङ गर्यो,
दिमाग मात्रै ह्याङ गर्यो ।
आ’को छ, आ’को छ,
ग’को छ, ग’को छ,
आ’को छ, ग’को छ,
जतिखेरै आयोगयो भ’को छ ।
रात हैन, दिन हैन
नहल्लेको छिन छैन,
जागा हुँदा जान्छ कि,
निदाउँदा खान्छ कि ।
कति भाग्नु डराएर,
स्वरै सुक्यो कराएर ।
सडक, चोक, गल्लीगल्ली,
त्राहीत्राही, खल्लीबल्ली,
भुइँचालोले … … ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x