साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमृत महात्म्य

Nepal Telecom ad

विद्वानहरुको सम्मेलनको निस्कर्ष
रक्सी खानु हुँदैन भनेर पास भएछ
भोलिपल्टै बजार भरिको स्टक
पसल पसलको रक्सी सत्यानास भएछ,
पर्सिपल्ट रक्सी कहाँ गयो हल्ला भो,
पत्ता लगाउन धुमधाम खोजतलास भएछ
पत्ता लाग्यो,
अगिल्लो रात खान हुँदैन भनेर पास गर्नेहरूको,
रातभर भट्टीमै बास भएछ ।
पहिले भन्थे बाहुनको छोरो,
छुनै नहुने चिज पिएछ बदमास भएछ,
अचेल सुनिन्छ बाहुनको छोरो,
क्या सानले पिउछ, बिन्दास भएछ,
जा अनि गिर को भर नै नभए पनि
आइज अनि तिर खास भएछ,
आज दुई खुट्टा टेकेरै आउँदैछन् है,
यिनको बिहानको साइत झुरपटास भएछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x