साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली : नयाँ नेपालका नयाँ उखान

Nepal Telecom ad

१. ट्याङ्करमा तेल आयो, हर्ष न बिस्मात ।

२. काम कुरो एकातिर, सिलिण्डर बोकी लाइनतिर ।

३. नहुनुह ग्यासभन्दा मक्किएको दाउरा जाती

४. नाकाबन्दीको चोट नेतालाई के थाहा ?

५. केटाकेटी आए, वार्तामा बसे, चिया–बिस्कुटको नास ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x