साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोकान

Nepal Telecom ad

१.नभइ हुँदैन

हलोमा फाली
नियुक्ति दिन खाली
सहरमा नाली र
राजनीतिमा महाकाली
नभइ हुँदैन ।

२. आवश्यकता

चिठी लेखेपछि त्यसलाई टाँस्न गम चाहिन्छ,
हामी नेपाली भीरपाखा खोस्रेर बाँच्छौं
कहाँ ट्याङ्क, गोला र बमको कुरा
गरिब हाँस्न त मिठो आलुदम चाहिन्छ ।

३. धेरै भए

गुरुभन्दा चेला धेरै भए
काम गर्ने छैनन् गोष्ठी र भेला धेरै भए
नायकको अभाव थियो यहाँ
तर खलनायकहरूको प्रदर्शन बीच
व्यर्थ राजनीतिका खेला धेरै भए ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x