साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फिरादपत्र

दावानल चम्केको छ वनमै गुँड भत्किएर एक जोडी चरी बिलखबन्दमा छन्, फिरादपत्र कहाँ हाल्ने अदालतमा या मनमा ।

Nepal Telecom ad

पेशल आचार्य :

मान्छे भन्दा ठूलो द्रोह
यहाँ अर्को कुनै छैन
मान्छे भन्दा अर्को ठूलो
यहाँ कुनै सन्ताप छैन ।
चिहानबाट
फटाफट उठिरहेका छन्
हिटलर
मुसोलिनी
दादा इदि अमिन
पोलपोर्ट
र बिन लादेनका
नयाँ संस्करणहरू

सर्पहरू
घरमा पालेर
शान्ति नखोजौँ कृपया
वनमा
बाघहरू बढेका छन्
दावानल
चम्केको छ वनमै
गुँड भत्किएर
एक जोडी चरी
बिलखबन्दमा छन्,

फिरादपत्र कहाँ हाल्ने
अदालतमा
या मनमा ।

०००
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x