साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होश गर

Nepal Telecom ad

सहनुको सीमा नाघ्नै आँटेको छ
कुर्सीका लागि
दाजुभाइलाई लडाउँदै छौ
आफ्नो स्वार्थका लागि
देशलाई पछि पार्दै छौ
पेट्रोल आफैलाई राखेर
हामीलाई पैदल हिडाउँदै छौ
ग्यास तिमीहरूकै भान्सामा
हामीलाई दाउरा नि छैन
हुँदा हुँदा सेड्युलमा आउने
बिजुली पनि आउँदैन
भोको पेट कतिन्जेल
तिम्रो अत्याचार सहन सकिएला ?
त्यति धेरै परीक्षा पनि नलेऊ
राजाले त गद्दी छोड्नु पर्यो
तिमीलाई त हामीले नै
त्यो कुर्सी दिएका हौं ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x