साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता बन्छ कि त ?

Nepal Telecom ad

पद्न अलिक कमजोर छ, नेता बन्छ कि त ?
शैली स्वभाव हल्लाखोर छ, नेता बन्छ कि त ?

पछि बस्छ, छुस्-छुस् गर्छ, निहुँ मात्र खोज्छ
नचाहिँदो चर्को स्वर छ, नेता बन्छ कि त ?

सक्दिन केहि नि भन्दैन, भन्छ तर गर्दैन
बानी एकदम कामचोर छ, नेता बन्छ कि त ?

कम सुन्छ, धेरै बोल्छ,ढिपी जिती राख्छ
रिस-डाहा घनघोर छ, नेता बन्छ कि त ?

साथी फेर्छ, चउर फेर्छ, खेलै फेरी खेल्छ
मान्छे साच्चै भन्डाफोर छ, नेता बन्छ कि त ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x