साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिरीका तीनवटा छोक

Nepal Telecom ad

१.
चिप्लो घस्नेले
प्रमोसन पाउँछ
स्वाभीमानीले
अवकाश पाउँछ ।

२.
देशको अर्थतन्त्र पङ्गु देखेर
आफैमा चिन्तित छु
मूर्ति चिन्ने आँखाहरू
अक्षर खोज्न थाल्दछन् जब ।

३.
यो राम्रो होइन र ?
हुरी चल्छ
म सपना देख्न थाल्छु
यो देशको गाउँको धर्तीको ।

रौतहट, हाल चित्लाङ मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x