साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान

Nepal Telecom ad

बाबु पुस्तैनी दुःख खप्परमा बोकेर हिँडिरहेछ
छोरो नखरमाउली पल्सरमा बोकेर हिँडिरहेछ

बाटो त्यही हो, पुस्ता हिँडे अनि ऊ हिँड्यो
अझै सागको मुठो घरघरमा बोकेर हिँडिरहेछ

पेन्सन पाएझैँ गरी सिङ्गो परिवारको भार 
बूढो हड्डीको भरमा बोकेर हिँडिरहेछ

निराश युवाहरूकै अघिल्तिर हरेक दिन ऊ
चाउरिएको मुस्कान अधरमा बोकेर हिँडिरहेछ 

सिन्धुली, हाल:काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिल्लो गधा

चिल्लो गधा

प्रोल्लास सिन्धुलीय
कहिल्यै ननिभ्ने धुवाँ

कहिल्यै ननिभ्ने धुवाँ

प्रोल्लास सिन्धुलीय
म लोग्नेमान्छे

म लोग्नेमान्छे

प्रोल्लास सिन्धुलीय
जन्मजात बाहुनको विज्ञप्ति

जन्मजात बाहुनको विज्ञप्ति

प्रोल्लास सिन्धुलीय
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x