साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता–जनता दोहोरी

Nepal Telecom ad

जनता :

पञ्चायत फेरियो,
पद्दती फेरिएन ।
प्रजातन्त्र फेरियो
हामी फेरिएनौं ।

नेता :
बासस्थान फेरियो
जनता नाङ्गिए,
सरकार फेरियो,
गणतन्त्र सेरियो ।

अनि एउटा नेता बीचैमा कुरा काट्दै बोल्छ :
सबै मज्जाले हेरियो
भारतको धोती बेरियो ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x