साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्दरी र सुरा होलान् जस्तो लाग्छ

Nepal Telecom ad

ती अधुरा सपनाहरू पुरा होलान् जस्तै लाग्छ
उनीसंग मिलनको कुरा होलान् जस्तै लाग्छ ।

यतिसम्म कल्पनामा डुबेको छु हिजो आज
बिहे होला जस्तै लाग्छ भुरा होलान् जस्तै लाग्छ ।

मनको कुरा भन्न खोज्छु शंका लाग्छ मित्रसंग
मुखमा राम बगलिमा छुरा होलान् जस्तै लाग्छ ।

सहिदको घरभित्र के होला र धन सम्पत्ती
पुछिएको सिन्दुर र चुरा होलान् जस्तो लाग्छ ।

अझैसम्म भट्टीभित्र पस्या भए तिम्रो कसम
त्यहाँ केवल सुन्दरी र सुरा होलान् जस्तो लाग्छ ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x