साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीनवटा ठोकान

Nepal Telecom ad

१.ढलाऊ बरु सगरमाथा 

ईज्जतमा कलँक भई के कहलाउँछौ मान्छे,
जताततै बिष छर्दै के फलाउँछौ मान्छे ?
तिम्रोमात्र होईन हेर देखेजति सँसार,
ढलाऊ बरु सगरमाथा के ढलाउँछौ मान्छे ।

२.सर्वस्व लुट

देखेको पनि झुट हुन्छ यहाँ,
ठूलालाई कानुन छुट हुन्छ यहाँ
अमृतको स्वादमा सँवोधन गर्दै,
सर्वस्व सबै लुट हुन्छ यहाँ ।

३.क्षणिकलाई झुटो

बदलेर मन्दिर चिहान बने नि,
निर्जन निराधार बिहान बने नि ।
म खोजिरहेछु यहिँ दिव्य सँसार,
क्षणिकलाई झुटो समान बने नि ।

तिवारी भञ्ज्याङ, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म कवि बन्न सक्दिन

म कवि बन्न सक्दिन

सीता तिवारी
के छ, खबर हजुरको ?

के छ, खबर हजुरको...

सीता तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x