साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के छ, खबर हजुरको ?

सडकभरि नाराहरु घन्किदैछन दिनरात, जसले जे जे गरे पनि मनपरी छ यता ।

Nepal Telecom ad

के छ, खबर हजुरको, भोकमरी छ यता,
मुटु काम्ने जाडोसँगै, पानीझरी छ यता

नुन छैन तेल छैन, छैन बस्ने बास,
चामलको भाउ पनि सुन सरी छ यता

घाम छोप्यो बादलुले ओइलायो रे जुन
रोग भोक शोक कति थरिथरी छ यता

सडकभरि नाराहरु घन्किदैछन दिनरात,
जसले जे जे गरे पनि मनपरी छ यता

दशैँ आउँछ तिहार आउँछ खुसी नफूल्दै,
हरपल चल्ने धड्कन पनि घरिघरी छ यता

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म कवि बन्न सक्दिन

म कवि बन्न सक्दिन

सीता तिवारी
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x