साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान

उजाडिए बस्तीहरू जलाइए, टुक्र्याइए, भत्काइए आस्था र विश्वासका धरोहरहरू प्रश्न निरुत्तरित छन् मनभित्र सरकार किन ? विधान किन ? संविधान किन ? निर्वाचन किन ?

Nepal Telecom ad

हामी कुसुलेका पुतली
नाचिरहन्छौँ हाँसिरहन्छौं
टाउकामा धनले ठोके पनि
पैतालामा किलाले रोपे पनि
सियोले मुटुमा घोचे पनि
चुलो नबले पनि
उपचार, औषधी नपाएर ढले पनि
मतपत्र कुरिरहन्छौं हामी
त्यसको सम्मान गर्न नजान्ने
ठेकेदारलाई पुजिरहन्छौं हामी ।

केले छेक्छ कुन्नि
देख्तैन बैठकले रोगी अशक्त
महामारी, पेटको आगो, भोकमरी
आँखा नदेख्ने, कान नसुन्ने
हिल्लिरहन्छ, खिल्लिरहन्छ
छिल्लिरहन्छ दरवार ।

आँखा नदेख्ने काम नसुन्ने
भाग कहिल्यै नबिर्सनें
केका लागि बग्यो रगत
उजाडिए कोख, सिउँदो, काखहरू
उजाडिए बस्तीहरू
जलाइए, टुक्र्याइए, भत्काइए
आस्था र विश्वासका धरोहरहरू

प्रश्न निरुत्तरित छन् मनभित्र
सरकार किन ? विधान किन ?
संविधान किन ? निर्वाचन किन ?

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य हाइकुको बथान

व्यङ्ग्य हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
छ थान बाङ्गा हाइकु

छ थान बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकु

बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकुको बथान

बाङ्गा हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x