साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ थान बाङ्गा हाइकु

कहाँ हरायो तिम्रो आस्थाको बाटो पाउमा शिर ।

Nepal Telecom ad

चम्किला तारा
झुसिलकिराजस्ता
मान्छेका मन ।१।

उज्यालो बत्ती
निभेको चुलोचौको
रित्तो कराही ।२।

जोसिलो वक्ता
आकाश हुने आशा
जमाना चट ।३।

मुखमा राम
खल्तीमा छनछन
मद रावण ।४।

सागर उर्ल्याे
बगरको सन्ताप
मरिच व्यथा ।५।

कहाँ हरायो
तिम्रो आस्थाको बाटो
पाउमा शिर ।६।

०००
अरुण- ४, चरम्बी, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
व्यङ्ग्य हाइकुको बथान

व्यङ्ग्य हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
वर्तमान

वर्तमान

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकु

बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकुको बथान

बाङ्गा हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x